‘किन होला’ सार्वजनिक

काठमाडौँ । डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको म्युजिक भिडियो ‘किन होला’ डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारको रहेको छ। गायक तथा संगीतकार सुरेश कुमार क्षेत्रीले संगीतवद्द गरेको यस गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ। यस … Continue reading ‘किन होला’ सार्वजनिक